ट्रम्पको धम्की: अमेरिकाले चाँडै इरानको कलाङ पर्वतमा आक्रमण गर्न सक्छ
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाले चाँडै इरानको कलाङ पर्वत (कलाङ माउन्टेन) मा आक्रमण गर्न सक्ने बताएका छन्। बीबीसीका अनुसार नातान्ज आणविक प्लान्टनजिकै रहेको कलाङ पर्वत बलियो स्थान हो, जहाँ दुई गहिरा सुरुङ छन्।ट्रम्पले शुक्रबार पत्रकारसँग इरानविरुद्ध जारी लडाइँ अमेरिकाका लागि ठुलो कुरा नभएको टिप्पणी पनि गरेका छन्। उनले भने, ‘
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







